-->
बालेन शाहको अर्को कडा एक्सन, विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम, अब के हुन्छ ?

बालेन शाहको अर्को कडा एक्सन, विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम, अब के हुन्छ ?

 काठमाडौं १३ भदौ । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको विशाल बजार भवनलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।



महानगरका मेयर बालेन साहको नेतृत्वमा भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न महानगरले दिर्नेशन दिएको हो । आज सोमबार बिहानै देखि न्युरोडको आपासका क्षेत्रमा भवनका बेसमेन्टमा सञ्चालन हुँदै आएका पसलहरु हटाउँदै आएको छ ।

त्यसै क्रममा महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत बताएको छ । साथै भवनको नक्सा समेत नरहेको पाइएपछि महानगरले तत्काल नक्सा सहित वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।

0 Response to "बालेन शाहको अर्को कडा एक्सन, विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम, अब के हुन्छ ?"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article