-->
पत्रकार ऋषी धमला पत्नी एलिजालाई लाग्यो तीज,सारी लगाएर कम्मर मर्काएको भिडियोको औधी चर्चा

पत्रकार ऋषी धमला पत्नी एलिजालाई लाग्यो तीज,सारी लगाएर कम्मर मर्काएको भिडियोको औधी चर्चा

 काठमाडौं :




तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमले गरेको तीज गीतमा गरेको नृत्य अहिmले भाइरल बनेको छ । नले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेको भिडियो भाइरल बनेको हो । उनले गरेको उक्त नृत्यमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् ।

उनले त्यो हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् ।लचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो । उनी फिल्ममा नजमे पनि म्युजिक भिडियामा भने व्यस्त हुन थालेकी छन् ।

त्यस्तै सामाजिक कार्यमा पनि हात बढाइरहेकी उनको व्यस्तता उत्तिकै बढ्दो छ । उनी प्राय निकै खुलेर फोटोशुट गरे राखेकी हुन्छिन् । उनका ती हट फोटोशुटले पनि उस्तै चर्चा पाएका हुन्छन् दुई सन्तानकी आमा हुँदा पनि उनको सुन्दरताका कुनै कमी आएको छैन् ।

त्यस्तै यो पनि : बालाजुमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास मनमैजु मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

0 Response to "पत्रकार ऋषी धमला पत्नी एलिजालाई लाग्यो तीज,सारी लगाएर कम्मर मर्काएको भिडियोको औधी चर्चा"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article