-->
पाँच केजी गाँजा कालो झोलामा बोकेर हिडेका २० वर्षीय सनिल धनकुटाबाट समातिए

पाँच केजी गाँजा कालो झोलामा बोकेर हिडेका २० वर्षीय सनिल धनकुटाबाट समातिए

 धनकुटा :




प्रहरीले धनकुटा नगरपालिका(९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सवार प्रदेश नम्बर १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 Response to "पाँच केजी गाँजा कालो झोलामा बोकेर हिडेका २० वर्षीय सनिल धनकुटाबाट समातिए"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article