-->
९ सेकेण्डमा ढालियो भारत नोयडाका ट्वीन टावर

९ सेकेण्डमा ढालियो भारत नोयडाका ट्वीन टावर

 काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावरभत्काइएको छ । भारतिय मिडियाका अनुसार ती टावर ९ सेकेण्डमा ढालिउको थियो । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट परिचिथ थिए ।




भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएपछि भत्काउनका लागी ३ देशका इन्जिियर जम्मा भएका थिए ।

भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ । भबन भत्काउन २० करोड खर्च लागेकमो बताइउको छ । बजन बनाउन भने ३ अर्व लागेको थियो ।

0 Response to "९ सेकेण्डमा ढालियो भारत नोयडाका ट्वीन टावर"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article