-->
आज बिहे गर्न लागेका गोलकिपर किरण बेहुला बन्दा खुशीले देखिए फुरुगं

आज बिहे गर्न लागेका गोलकिपर किरण बेहुला बन्दा खुशीले देखिए फुरुगं

 काठमाडौं ।




प्रेमिका कञ्चन निरौलासँग नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले विवाह गर्ने भएका छन् । उनीहरूको विवाह आज सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् । सोमबार मेहेन्दी कार्यक्रम गरेका उनीहरुले आज बिहे गर्न लागेका हुन् ।

माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका उनले फी उचालेर खुसी मनाइरहँदा आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।

जुन दृष्य भाइरल बनेका थिए । कञ्चन पेशाले एयरहोस्टेस हुन्। यो जोडी लामो समय देखी प्रेममा रहेको थियो ।इंगेजमेन्टपछि किरणले आफ्नी आमा र प्रेमिका कञ्चनसँगै माल्दिभ्समै छुट्टी पनि मनाएका थिए ।

0 Response to "आज बिहे गर्न लागेका गोलकिपर किरण बेहुला बन्दा खुशीले देखिए फुरुगं"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article