-->
सर्वोच्च शिखर सगरमाथा आरोहण पछि जापानको अग्लो हिमाल चढे चर्चित गायक राजु लामा, चुचुरोमा पुगेर फर्फराए नेपाली राष्ट्रिय झण्डा

सर्वोच्च शिखर सगरमाथा आरोहण पछि जापानको अग्लो हिमाल चढे चर्चित गायक राजु लामा, चुचुरोमा पुगेर फर्फराए नेपाली राष्ट्रिय झण्डा

 काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् ।गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका लामाले अहिले जापानको अग्लो हिमाल माउन्ट फुजी आरेहण गरेका हुन् ।





जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६।२४ मिटर उचाइको माउन्ट फुजी चढेका उनले त्यहा पुगेर आफ्नो चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाएका थिए । सात घण्टा मा चुचुरोमा पुगेका उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए ।

‘चुचुरोमा गीत गाउने क्षण निकै सुन्दर थियो । माउन्ट फुजीको चुचुरोमा पुग्ने योजना पहिल्यैदेखि हो र अन्ततः त्यहाँ पुगें,’ उनले भने । राजधानी टोकियोमा भव्य कन्सर्ट गरेर फुजी आरोहण चढेका थिए ।

0 Response to "सर्वोच्च शिखर सगरमाथा आरोहण पछि जापानको अग्लो हिमाल चढे चर्चित गायक राजु लामा, चुचुरोमा पुगेर फर्फराए नेपाली राष्ट्रिय झण्डा"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article