दुखद खबर : अर्घाखाँची मोटरसाइकल दुर्घटना, बाबु सहित ६ वर्षीय छोराको मृत्यु
अर्घाखाँची :
बुटवलमा मोटरसाइकल दुर्घटनामा परेर बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौर घर भई बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलबास बस्ने ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।
दुई वटा मोटरसाइकल एक९आपसमा ठोक्किदा बाबु छोराको मृत्यु भएको प्रहरीले जनो छ ।बेलबास चोकमा पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक९आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा १५ वर्षीय आयुष आचार्य र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर९२ का २३ वर्षका अमृत सुनारी मगर घाइते भउका खछन् उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
0 Response to "दुखद खबर : अर्घाखाँची मोटरसाइकल दुर्घटना, बाबु सहित ६ वर्षीय छोराको मृत्यु"
Post a Comment