-->
दुखद खबर : कञ्चनपुरमा माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

दुखद खबर : कञ्चनपुरमा माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

 कञ्चनपुर, १९ भदौ ;




कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका(७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी श्रीमती मन्तरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।

0 Response to "दुखद खबर : कञ्चनपुरमा माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article