-->
जिन्दगी हाँसेर बिताउने भन्दै आइन गायिका समीक्षा अधिकारी

जिन्दगी हाँसेर बिताउने भन्दै आइन गायिका समीक्षा अधिकारी

 काठमाडौं :




गायिका समिक्षा अधिकारीले नयाँ गीत ‘हाँसेर’ लिएर बजारमा आएकी हुन्। गीतमा गायनमा तेजेस रेग्मी रेग्मी र सुवास खत्रीले साथ दिएका छन्। सुजन सुजित खत्रीले लेखेको गीतमा लय सिर्जना पनि गीतकारकै रहेको छ।

गीतमा संगीत संयोजन भने कृष्ण विश्वकर्माले गरेका छन्। भिडियोमा शर्मिला अधिकारी, दिव्या न्यौपाने, निशान जिसी, सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेले अभिनय गरेका छन्।

किरण चैसिरको छायाँकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन भने विशाल घिमिरेले गरेका छन्।


https://youtu.be/fttnxJQw_Z8?t=6


0 Response to "जिन्दगी हाँसेर बिताउने भन्दै आइन गायिका समीक्षा अधिकारी"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article