-->
व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका पाँच सय कन्टेनर चीनमै रोकिए

व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका पाँच सय कन्टेनर चीनमै रोकिए

 काठमाडौ:




चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।

संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, मोबाइल, जुत्ताको कच्चा पदार्थ, ओखर, मल, स्याउ, अदुवा, लसुनलगायत सामग्री बोकेका ट्रक, कन्टेनर नेपाल आउन नपाएर रोकिएका हुन् । चीनले पूर्व सूचना नदिई एक्कासि नागरिक दैनिकमा समाचार छ ।
नाका बन्द गरेपछि करिब चार सय ८० मालवाहक ट्रक रोकिएका छन्,ु कार्कीले भने, ुटकमा दसैँलक्षित सामान छन् ।ु सिगात्सेमा कोरोना संक्रमण देखिएपछि चीनले साउन २५ गतेदेखि नाका बन्द गरेको छ ।

0 Response to "व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका पाँच सय कन्टेनर चीनमै रोकिए"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article