-->
कार्मले एक वर्ष अघि गरेको विहेको तस्विर बाहिरियो

कार्मले एक वर्ष अघि गरेको विहेको तस्विर बाहिरियो

 काठमाडौं :

एक वर्ष अघि विवाह गरेका कार्मको बिहेको तस्विर बाहिर आएको छ । सार्वजनिक बिहेको तस्विरमा कार्म बेहुला बनेको छन् भने एनी सोफी बेहुली बनेकी छन् । उनीहरु ‘म्यारिज लुक्स’मा प्रफुल्ल देखिएका छन् । कोरोना महामारीलाई कारण बताउँदै कार्म र एनीले सीमित पाहुनाको उपस्थितिमा विवाह गरेका थिए ।


अब भने एक वर्ष पछि कार्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले छोरा-बुहारीको बिहे भोजको निम्तो बाँडिरहेका छन् ।तर कोरोनाकै कारण रोकिएको भनिएको उनको बिहे रिसेप्सन शनिबार हुँदैछ । उनीहरु निकट कलाकार, निर्माता र आफन्तलाई बोलाइएको यो भोजलाई परम्परागत नेवारी भोज भनिएको छ ।

लामा ेसमयको प्रेम पछि कार्मले रक गायिका एनीसँग बिहे गरेका थिए । उनले केही नेपाली क्लब र कार्यक्रममा यसअघि सांगीतिक प्रस्तुत समेत दिएकी छन् । उनी फ्रान्सकी रहेको बताइन्छ ।

0 Response to "कार्मले एक वर्ष अघि गरेको विहेको तस्विर बाहिरियो"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article