-->
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्रहत्या गर्न खोजिएको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या भएको नेकपा एमालेका पोलिटब्यूरो सदस्य समते रहनु भएका बस्नेतले उजुरी दिन लाग्नु भएको हो ।  पछिल्लो समय सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलले एमाले नेता बस्नेतलाई लखटेको भन्दै भिडियो भाइरल भइरहेको छ । माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्या गर्न खोजेको बस्नेतले बताउनुभयो ।  केशव थुलुङ्गले भिडियो सेयर गर्दै क्याप्सन राख्नुभयो, ‘भक्तपुर, वाईसीएलद्धारा महेश बस्नेत कुटपिट गर्दै लखेटिएका छन् । बालेनमाथि जाइलाग्न युवा संघलाई निर्देशन दिएको भन्दै जवाफी कारबाही गरेको वाईसीएलले जनाएको छ ।’ अर्कोतिर, नेता बस्नेतका स्वकीय सचिव दिनेश थापाले एक बयान पनि जारी गर्नुभएको छ ।  जारी बयानमा भनिएको छ, ‘गएको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग।  एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी ‘नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन वाईसीएलका युवाहरुद्वारा भौतिक आक्रमण गरेको भनि’ झुटा प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ती रहेको छ ।  आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं ।  तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु ।’ पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कट्टर विरोधीका रुपमा देखिनु भएका बस्नेतको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

 काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्रहत्या गर्न खोजिएको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या भएको नेकपा एमालेका पोलिटब्यूरो सदस्य समते रहनु भएका बस्नेतले उजुरी दिन लाग्नु भएको हो ।

पछिल्लो समय सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलले एमाले नेता बस्नेतलाई लखटेको भन्दै भिडियो भाइरल भइरहेको छ । माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्या गर्न खोजेको बस्नेतले बताउनुभयो ।

केशव थुलुङ्गले भिडियो सेयर गर्दै क्याप्सन राख्नुभयो, ‘भक्तपुर, वाईसीएलद्धारा महेश बस्नेत कुटपिट गर्दै लखेटिएका छन् । बालेनमाथि जाइलाग्न युवा संघलाई निर्देशन दिएको भन्दै जवाफी कारबाही गरेको वाईसीएलले जनाएको छ ।’ अर्कोतिर, नेता बस्नेतका स्वकीय सचिव दिनेश थापाले एक बयान पनि जारी गर्नुभएको छ ।

जारी बयानमा भनिएको छ, ‘गएको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग।

एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी ‘नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन वाईसीएलका युवाहरुद्वारा भौतिक आक्रमण गरेको भनि’ झुटा प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ती रहेको छ ।

आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं ।

तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु ।’ पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कट्टर विरोधीका रुपमा देखिनु भएका बस्नेतको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

0 Response to "काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्रहत्या गर्न खोजिएको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या भएको नेकपा एमालेका पोलिटब्यूरो सदस्य समते रहनु भएका बस्नेतले उजुरी दिन लाग्नु भएको हो । पछिल्लो समय सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलले एमाले नेता बस्नेतलाई लखटेको भन्दै भिडियो भाइरल भइरहेको छ । माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्या गर्न खोजेको बस्नेतले बताउनुभयो । केशव थुलुङ्गले भिडियो सेयर गर्दै क्याप्सन राख्नुभयो, ‘भक्तपुर, वाईसीएलद्धारा महेश बस्नेत कुटपिट गर्दै लखेटिएका छन् । बालेनमाथि जाइलाग्न युवा संघलाई निर्देशन दिएको भन्दै जवाफी कारबाही गरेको वाईसीएलले जनाएको छ ।’ अर्कोतिर, नेता बस्नेतका स्वकीय सचिव दिनेश थापाले एक बयान पनि जारी गर्नुभएको छ । जारी बयानमा भनिएको छ, ‘गएको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग। एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी ‘नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन वाईसीएलका युवाहरुद्वारा भौतिक आक्रमण गरेको भनि’ झुटा प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ती रहेको छ । आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं । तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु ।’ पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कट्टर विरोधीका रुपमा देखिनु भएका बस्नेतको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article