-->
कक्षाकोठामा हाँसेको भन्दै यी सरले निर्घात कुटपिट गरे कक्षा १० मा अध्ययनरत जेनितलाई, घाइते बिद्यार्थीको लुम्बिनी हस्पिटलमा उपचार हुँदै

कक्षाकोठामा हाँसेको भन्दै यी सरले निर्घात कुटपिट गरे कक्षा १० मा अध्ययनरत जेनितलाई, घाइते बिद्यार्थीको लुम्बिनी हस्पिटलमा उपचार हुँदै

 लुम्बिनी :




कक्षाकोठामा हाँसेको भन्दै शिक्षकले विद्यार्थी कुटेको घटना बाहिर आएको छ ।

रुपन्देहीको बुटवल–८ दीपनगरस्थित दीप बोर्डिङ हाई स्कुलका एक शिक्षकले कक्षा १० मा अध्ययनरत जेनित रायमाझी हाँसेको भन्दै निर्घात कुटपिट गरेका हुन् ।

कुटपिट जेनित घाइते भएको बताइएको छ । कक्षाकोठामा हाँसेको भन्दै शिक्षक गुरागाईंले थप्पड हान्दा चोट लागेको जेनितका आमा चन्दा रायमाझीले बताइन् ।

यसअघि पनि शिक्षकले आफ्नो छोरामाथि पटक-पटक कुटपिट गरेको चन्दाको आरोप छ ।

शिक्षकको कुटाइबाट घाइते जेनितलाई लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा उपचार गरिएको छ । उपचारका क्रममा उनको बंगारामा असर पुगेको बताइएको छ ।

0 Response to "कक्षाकोठामा हाँसेको भन्दै यी सरले निर्घात कुटपिट गरे कक्षा १० मा अध्ययनरत जेनितलाई, घाइते बिद्यार्थीको लुम्बिनी हस्पिटलमा उपचार हुँदै"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article